१९ बैशाख २०८१, बुधबार

भारतीय विदेश सचिव श्रृंगला काठमाडौंमा


र्षवर्द्धन श्रृंगला

काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला नेपाल आइपुगेका छन् । दुई दिने नेपाल भ्रमणका लागि विदेशसचिव श्रृंगला काठमाडौं आइपुगेका छन् ।

परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका श्रृंगलाले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । श्रृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम छ । त्यसअघि परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !