८ जेष्ठ २०८१, मंगलबार

Tag: काठमाडौँ महानगर

काठमाडौँलाई सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी

काठमाडौँ । सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी अनुसार काठमाडौँ महानगरका विभिन्न स्थानमा सिसिटिभी जडान गरिने भएको छ । काठमाडौँ महानगरले दिने बजेटबाट काठमाडौँका विभिन्न स्थानमा एक सय ६० वटा सिसीटिभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरका प्रमुख