१२ असार २०८१, बुधबार

Tag: काठमाडौँ महानगरपालिका

रानीपोखरी पुनर्निर्माणको विषयलाई लिएर बिवाद

११ पुस काठमाडौँ l रानीपोखरी पुनर्निर्माणको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीच विवाद भएको छ। मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठबीच पुनर्निर्माणको विषयलाई लिएर विवाद भएको हो। मेयर शाक्यले पुरातत्व विभागको डिजाइनमा पुनर्निर्माण सुरु गरिएको बताएका छन्