१ असार २०८१, शुक्रबार

Tag: काठमाडौँ उपत्यका

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो

काठमाडौं, असोज १६ । हिजो असोज १५ गते काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २५१०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो काठमाडौं उपत्यकामा थपिएका ९४३ मध्ये काठमाडौंमा ८१७,