दुई सातामै होला ‘चेन ब्रेक’ ?
काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यका र विभिन्न सहरहरूमा लागू हुने दुई साताको निषेधाज्ञाले कोरोना संक्रमणको गतिमा कमी आउने सरकारले विश्वास लिएको छ । विज्ञहरूले भने यो अवधिमा संक्रमण विस्तार केही घट्न सक्ने भए पनि लापरबाही गरिए अवस्थामा सुधार नआउने बताएका