६ जेष्ठ २०८१, आइतबार

Tag: कांग्रेस सभापति

युवराज न्यौपानेद्वारा काँग्रेस सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली काँग्रेसका यूवा नेता युवराज न्यौपानेले काँग्रेस सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रियसभागृहस्थित मनोनयनस्थल पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यक्रम छ । आज साँझ ५