मुगु । अँगेनामा आगो बलिरहेको छ, ओदानमाथि एउटा ताप्केमा पिठो र केही चामलका मुठी फत्फत पाकिरहेको आवाज आइरहेको छ, चुलोको दायाँपट्टी दुई छोरी एक छोरा आगोमा हात फिँजाएर आगो तापिरहेका छन् । एक अधबंैसे महिला बाहिर भित्र गर्दै केही खोजीरहेकी