२० बैशाख २०८१, बिहिबार

Tag: कर्णाली

स्वास्थ्य पूर्वाधारमा फड्को मार्दैै कर्णाली

कर्णाली, २१ भदौ । कोरोना भाइरसको महामारी शुरु हुनुअघि कर्णाली प्रदेशका जुम्ला र सुर्खेतमा गरी सघन उपचार कक्ष (आइसियू) १७ शय्या र भेन्टिलेटर छ वटा मात्रै थिए । प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै पर्याप्त आइसियू र भेन्टिलेटर