३ फाल्गुन २०८२, आइतबार

Tag: कमल थापा

प्रचण्डले ओली सरकारलाई दिएको समर्थन फिर्ता नगर्दा कमल थापालाई टाउको दुखाई !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुष्पकमल दाहालले लाजमर्दो राजनीति गरेको आरोप लगाएका छन्। अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डले बर्षौदेखि विदेशीबाट पालित पोषित ‘एजेन्ट’ भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेको बताएका छन्। प्रचण्डले यस्तो आरोप लगाए