२० बैशाख २०८१, बिहिबार

Tag: कमल थापा

चन्द समूहलाई मूलधारमा ल्याउनुपर्छ : अध्यक्ष थापा

५ वैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले नेत्रविक्रम चन्द समूहका सम्भव भएका राजनीतिक मागलाई सम्बोधन गरी उनीहरुलाई मूलधारमा ल्याउनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले लोकतान्त्रिक मुलुकमा शान्ति र समृद्धि कायम गर्न