४ जेष्ठ २०८१, शुक्रबार

Tag: उपप्रधानमन्त्री

प्रधानमन्त्रीकाे विषेशदूतका रूपमा उपप्रधानमन्त्री महरा चीन प्रस्थान

काठमाडाैं- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा उत्तरको छिमेकी मुलुक चीनलाई नयाँ सरकारको चासो र प्राथमिकताका बारेमा जानकारी गराउन आज त्यसतर्फ प्रस्थान गरेका छन्। परिवर्तित राजनीतिक स्थिति तथा नयाँ सरकार गठन भएको सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री महरा