१३ आश्विन २०८१, आइतबार

Tag: आजको मौसम

२०७८ साल भाद्र ३० गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र ३० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल नेपालमा भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।