८ फाल्गुन २०८२, शुक्रबार

Tag: आजको मौसम

२०७९ भाद्र ३१ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र ३१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ