१३ आश्विन २०८१, आइतबार

Tag: आजको मौसम

२०७८ साल फागुन ६ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन ६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा कुनै उल्लेखनिय प्रणाली छैन । हाल मौसमको अवस्था देशको पहाडी भू-भागमा आंशिक बदली रही बाकी भू-भागमा मौसम