११ आश्विन २०८१, शुक्रबार

Tag: आजको मौसम

२०७९ कार्तिक १५ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक १५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशभर मौसम सामान्यतया सफा रहेको छ ।