१७ असार २०८१, सोमबार

Tag: आजको मौसम

२०७९ मंसिर १० गते शनिबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर १० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था देशका सुदुरपश्चिम र लुम्बिनी प्रदेशका तराई भुभागका केहि स्थानमा