१३ बैशाख २०८२, शनिबार

Tag: आजको मौसम

२०८१ फागुन २५ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी साथै स्थानिय वायूको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही