काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल कोशी, मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशमा सामान्य