१२ असार २०८१, बुधबार

Tag: आगलागी

धरानमा आगलागी हुँदा जलेर २ जनाको मृत्यु

धरान, जेठ २२। सुनसरी जिल्लाको धरान बजारमा आगलागी हुँदा जलेर २ जनाको मृत्यु भएको छ । धरान-१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा छोरी ५८ वर्षीया सीता श्रेष्ठ र उनकी आमा ८७ वर्षीया धनमाया श्रेष्ठको मृत्यु