६ वोशाख, काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले आफूहरु पार्टी सभापति शेरबहादुर देउवालाई कमजोर बनाउन नभै पार्टीलाई बलियो बनाउन प्रयासरत रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता केसीले पार्टीभित्र देखिएका