१५ असार २०८१, शनिबार

Tag: अग्निप्रसाद सापकोटा

सर्वोच्चलाई सभामुखको जवाफ : राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार छैन (पूर्णपाठ)

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने अधिकार राष्ट्रपति विद्यादेवी भण्डारीमा नरहेको दावी गरेका छन् । सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा लिखित जवाफ बुझाउँदै सभामुख सापकोटाले विश्वासको मत प्राप्त गर्न