४ असार २०८१, मंगलबार

Tag: अग्निप्रसाद सापकोटा

सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु, एमाले अनुपस्थित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकअघि सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा केही समयअघि शुरु