१३ बैशाख २०८१, बिहिबार

कांग्रेस संसदीय दलको बैठक बीचमै प्रधानमन्त्री देउवाले किन गरे सभामुखलाई फोन ?


शेरबहादुर देउवा, अग्निप्रसाद सापकोटा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा जारी छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकको बीचमा नै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेका छन् ।

एक नेताका अनुसार प्रधानमन्त्री देउवाले सभामुखलाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । भोलि बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !