१४ बैशाख २०८१, शुक्रबार

Tag: अक्सिजन

‘अक्सिजनका लागि मेरो हजार’ मार्फत सहयोग

जाजरकोट । ‘अक्सिजनका लागि मेरो हजार’ अभियानमार्फत जाजरकोटमा १५० वटा अक्सिजन सिलिण्डर रिफिल गरिएको छ । विश्व महामारीका रूपमा फैलिएको कोराना भाइरसको सङ्क्रमण बढ्दै गएको र जिल्लामा अक्सिजनको अभाव हुनसक्ने कुरालाई ध्यानमा राखेर अक्सिजनका लागि आर्थिक सङ्कलन अभियान शुरु गरिएको