१४ बैशाख २०८१, शुक्रबार

पुरुष क्रिकेटमा नेपालले दियो माल्दिभ्सलाई १६४ रनको लक्ष्य


काठमाडौँ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १६४ रनको लक्ष्य दिएको छ । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको थियो ।

नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनायो। नेपालको तर्फबाट आठौं नम्बरमा आएका करण केसीले विस्फोटक ब्याटिङ गर्दै नेपालको स्कोर बढाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु