१४ बैशाख २०८१, शुक्रबार

१३ औं साग : ज्ञानेन्द्रको शतकसँगै भुटानमाथि फराकिलो जित


१९ मंसिर, काठमाडौँ । बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई १४१ रनले पराजित गरेको छ ।१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत लेखमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रनको लक्ष्य दिएको थियो । भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु