१४ बैशाख २०८१, शुक्रबार

नेपाल क्रिकेट टिमको कप्तान बने ज्ञानेन्द्र मल्ल


१३ कात्तिक, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ कप्तान छनोट गरेको हो ।

क्रिकेट संघको निलम्बन भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेता पनि उनले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए । यस्तै दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !