१३ बैशाख २०८१, बिहिबार

Tag: ज्ञानेन्द्र मल्ल

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । आज शुक्रबार काठमाडौँमा एक पत्रकार सम्मेलन आयोजना गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । ज्ञानेन्द्रले नेपाली टिमको अन्तर्राष्ट्रिय र व्यावसायिक दुवै करियरबाट