१० श्रावण २०८१, बिहिबार

क्यानडाविरुद्ध नेपालका अनिल साह र भीम सार्कीले बनाए शतक


अनिल साह र भीम सार्की

काठमाडौँ । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय सिरिजमा नेपालका अनिल साह र भीम सार्कीले शतक बनाएका छन् ।

१११ बल खेलेका साहले १ छक्का र ११ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् । यस्तै १२७ बल खेलेका सार्कीले १ छक्का र ११ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !