१४ बैशाख २०८१, शुक्रबार

जिम्बाबेसँग नेपाल ११६ रनले पराजित


nepali player

२० फागुन, काठमाण्डौ । विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नै नेपाल जिम्बाबेसँग पराजित भएको छ । जिम्बाबेसँग आइतबार भएको खेलमा नेपाल ११६ रनले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ३८१ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन मात्र बनाउन सक्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !