१३ बैशाख २०८१, बिहिबार

Tag: पराजित

सभापतिमा पराजित कल्याण गुरुङ केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा सभापति पदमा पराजित कल्याण गुरुङलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन् । सभापति देउवाले यसअघि रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण