२३ बैशाख २०८१, आइतबार

सामाजिक कार्यमा सक्रिय मुकुन्देले गरे पहिरो पिडितलाई आर्थिक सहयोग हस्तान्तरण


मुकुन्द घिमिरे

सिन्धुपाल्चोक । सामाजिक अभियान्ता मुकुन्द घिमिरे ‘मुकुन्दे’ ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदीका पहिरो पिडितलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । सोमबार बिहान सिन्धुपाल्चोकको लिदी पहिरोस्थल मै पुगेर हेम थापा फाउन्डेसनको सहयोग रकम ९० हजार नेपाली रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

उनले यसअघि पनि सिन्धुपाल्चोकको बाह्रबिसे बाढी पिडितलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !