१४ बैशाख २०८१, शुक्रबार

भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का


भूकम्प C

८ जेठ, काठमाडौं । भक्तपुर जिल्लाको अन्नतलिंगेश्वर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको बताएका छन् ।

उनले यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताएका छन् । बिहान ८ बजेर १४ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौं उपत्यकामा सामान्य महसुश भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !