११ बैशाख २०८१, मंगलबार

यौन सम्बन्ध राख्नका लागि महिलाले देखाउने यस्ता छन् संकेत


female impressing male

कुनै पनि महिलालाई बुझ्न निकै कठिन हुन्छ । कतिपय महिलाहरु त आफ्ना भावनालाई शब्दद्वारा व्यक्त गर्दैनन् । उनीहरु संकेत मात्र गर्छन् ।  तर उनीहरुको संकेतलाई पुरुषहरु बुझ्न सकिरहेका हुँदैनन् । यस्तो अवस्थामा पुरुषहरुले महिलाले गर्ने संकेतलाई कसरी बुझ्ने त ? ध्यानदिनुपर्ने कुरा के हो भने महिलाको ‘बडी ल्यांगवेज’ र केही संकेतमाथि विचार पु¥याउनुपर्दछ । ती संकेतहरु यसप्रकार छन्

हातको संकेत

यदि महिलाले तपाईको छातीमा वा शिरमा हात राखे भने बुझ्नुपर्छ कि उनी केही चाहन्छन् । उनको मनमा तपाईप्रति केही कुरा खेलिरहेका छन् । तपाईसँग खुलस्त हुन चाहने संकेत पनि हो ।

स्वास धेरै लिने

शरीर उत्तेजीत भएकाबेला आफ से आफ स्वास निकै तेज हुन जान्छ । यसलाई बनाबटी भन्न सकिंदैन । त्यतिबेला पुरुषहरुले बुझ्नुपर्छ कि यौन सम्बन्धका लागि उनी तयार छिन् भनेर ।

नजिक आउनु

अंगालो हानेजस्तो अवस्थामा उभिनु पनि एउटा संकेतको रुपमा लिइन्छ । धेरै नजिक आउनुलाई यौन सम्बन्धका लागि निम्तो दिनु जस्तै हो । आफ्नो हत्केलालाई पनि मोड्ने, घुमाउने गर्नुलाई महिलाको संकेतको रुपमा लिन सकिन्छ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !