१२ श्रावण २०८१, शनिबार

यसरी थाहा पाउनुहोस् प्रेमीकाको यौन चाहना


यौन चाहना

यौन चाहना मौखिक रुपमा भन्ने कुरा होइन । अझ पूर्वीय संस्कारमा हुर्केका नेपालीका लागी यो त झन आपसी समझमा आधारित गहन कुरा हो । आफ्नो पार्टनरसँग यौन चाहना ब्यक्त गर्दा नराम्रो सोच्ने हुन् कि भन्ने सबैलाई लाग्छ । त्यसो त यौन प्रस्ताब अथवा यौन चाहना मुखले भनेर भन्दा पनि हाउभाउ र लक्षणबाट बुझेर अघि बढ्नुको मज्जा नै बेग्लै हुन्छ ।

स्मरणीय कुरा के पनि हो भने आफ्नो पार्टनरको हाउभाउले यौन चाहना बुझ्न नसक्दा स्वर्गीय आनन्दबाट बन्चित हुने मात्रै होइन सम्बन्ध नै चट हुन् पनि सक्छ तसर्थ पनि आफ्नो पार्टनरको शारीरिक तथा भावनात्मक हाउभाउले उनको यौन चाहन बुझेर आफुले पनि सोही अनुसार हाउभाउ देखाएर यौन सम्बन्धमा अघि बढ्नु उत्तम हुन्छ ।

यौन चाहना भएर भित्रै देखि उकुसमुकुस भएपछि महिलाहरुको शारीरिक ब्यबहार तथा हाउभाउमा केही लक्षण देखा पर्छन त्यसलाई पक्रिन सक्नु नै सक्षम पुरुषको योग्यता हो । आखिर के के हुन् त यौन चाहनाले जलेकी महिलाले देखाउने ५ ब्यबहार ?

  • अंगालोमा भएको बेला कम्मर वा अन्यत्र हात राखे
  • एकान्त होस भन्ने चाहना
  • लामो लामो स्वास
  • छुने बहानामा नजिक हुनु
  • अनुहार रातो हुनु वा शरीरको तापक्रम बढ्नु

(एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !