६ बैशाख २०८१, बिहिबार

यी राशीका महिलाहरू निकै छिटो यौन सम्पर्कको लागि तयार हुन्छन् !


यौन सम्पर्क

महिलाहरूको राशि अनुसार सहवासको चाहनापनि फरक हुन्छ । त्यसैले तपाईको पार्टनर कुन राशिको हो सोही अनुसारले सहवास गर्न सक्नु हुनेछ ।

मेष राशि :
यो राशिका महिलाको मुख र निधार एकदमै संवेदनशील हुन्छ । तपाईंले मुख र निधारमा चुम्बन गर्नु भयो भने उनीहरु चाँडै सहवासको लागि तयार हुन्छन् वा महिलामा चाँडै यौ न उत्तेजना बढ्दछ ।

वृष राशि : यो राशिका महिला जति धेरै रोमान्टिक हुन्छन् त्यति नै धेरै समय यौ न क्रियाकलापमा राजी गराउन समय लाग्दछ । त्यसैले तपाईंको सहवास पार्टनर वृषराशिवाला छन् तर तपाईं चाँडै यौ न क्रियाकलाप गर्ने सोच्नु हुन्छ भने तपाईंले दुःख पाउनु भयो अर्थात् तपाईंको यौ नजीवन त्यति सहज हुने छैन जति तपाईं सोच्नु हुन्छ ।

मिथुन राशि : यो राशिका महिला सहवासको लागि सधैँ सक्रिय रहन्छन् । यिनीहरु आकर्षक वस्तुप्रति निक्कै नै ध्यान दिने हुन्छन् । उनीहरुलाई हातमा चुम्बन गर्दा निक्कै आनन्द आउँछ । साथै यो राशिका महिलाहरु यस्तो रोमान्टिक ठाउँमा जान रुचाउँछन् जहाँ उनीहरुका पुराना कुरा याद आउन् ।

कर्कट राशि : यो राशिका महिला निक्कै भावुक र मानसिक रुपमा पनि संवेदनशील हुन्छन् । यसै कारणले पनि सहवासमा खासै रुची राख्दैनन् भने सहवास गर्दा पनि भरपुर आनन्द लिन सक्दैनन् ।

सिंह राशि : सिंहराशिका महिलालाई बनावटी कुराहरु वा देखावटी सौन्दर्य र चिजबस्तुहरुप्रति निक्कै आकर्षण हुन्छ । यिनीहरु रोमान्टिक वातावरणमा चाँडै र सजिलै घुलमिल हुनसक्छन् । यो राशिका महिलाहरु आफ्नो पार्टनरलाई आफूमाथि हावी हुन भने दिँदैनन् । यिनीहरुको पिठ्युँ सहवासको लागि निक्कै संवेदनशील हुन्छ ।

कन्या राशि : यो राशिका महिला आफ्नो यौ न इच्छालाई चाँडै बाहिर निकाल्न चाहँदैनन् तर भित्र भने सहवासको भोक निक्कै हुने गर्दछ । यिनीहरुलाई पेटमा किस गर्न निक्कै मन पर्दछ । सहवास सम्पर्क गर्नु भन्दा अघि उनीहरुलाई पेटमा स्पर्श गर्ने वा छुने गर्नु उपर्युक्त हुन्छ ।

तुला राशि : यो राशिका महिलाहरु सहवासको लागि निक्कै नै छिटो तयार हुन्छन् । उनीहरुको राशि स्वामी शुक्र भएकोले पनि यस्तो भएको हो । शुक्रलाई यौ नउत्तेजना बृद्धि गर्ने ग्रहको रुपमा लिइन्छ ।

वृश्चिक राशि : यो राशिका महिला सहवासको लागि निक्कै नै संवेदनशील हुन्छन् । उनीहरुलाई बडी मसाज मन पर्ने भएकोले मसाजबाटै चाँडै उत्तेजना पैदा गराउन सकिन्छ ।

धनु राशि : धनुराशिका महिलाहरु धार्मिक प्रकृतिका हुन्छन् । यिनीहरुलाई रोमान्सको लागि एकान्त ठाउँ मन पर्छ । यो राशिका महिलालाई रोमान्टिक गीत, सहवास फिल्म वा सहवाससम्बन्धी कुराकानीबाट चाँडै प्रभावित गर्न सकिन्छ । यिनीहरुको जाँघ सबैभन्दा संवेदनशील हुन्छ ।

मकर राशि : यो राशिका महिलाको खुट्टा निक्कै संवेदनशील हुन्छ । खुट्टाको कुनै पनि भागमा किस गरेर वा स्पर्श गरेर उनीहरुलाई उत्तेजना बढाउन सकिन्छ । यिनीहरुलाई सहवासको दौरान कुराकानी गर्न बिलकुलै मन पर्दैन । यिनीहरुलाई रिझाउन घुमफिर गर्ने वा रोमान्टिक कुराकानी गर्न सकिन्छ ।

कुम्भ राशि : यो राशिका महिलाको काँध तथा कुहिनो ज्यादै संवेदनशील हुन्छ । त्यसैले यो भागमा अलिकति पनि स्पर्श हुँदा उनीहरु चाँडै उत्तेजित बन्दछन् । यिनीहरुलाई रातीको समयमा नुहाइ धुवाई गरेर सहवास गर्न निक्कै मन पर्छ । यिनीहरुलाई फरफ्युम पनि निक्कै मन पर्दछ ।

मीन राशि : यो राशिका महिलालाई आँखामा आँखा जुधाएर हेर्न ज्यादै मनपर्छ । यिनीहरुलाई थोरै जबरजस्ती वा थोरै चलेको पनि मन पर्छ । यिनीहरुको कुर्कुच्चा निक्कै संवेदनशील हुने भएकोले यहाँ मसाज गरेर पनि उत्तेजना बढाउन सकिन्छ । (एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !