१२ श्रावण २०८१, शनिबार

विवाहको पहिलो रात यौन सम्बन्ध कसरी बनाउने ?


यौन सम्बन्ध

वाहको पहिलो रात यौन सम्बन्ध राख्ने कि नराख्ने भन्ने प्रश्न उब्जिनु साधारण हो । यदि तपाईं पुरुष हुनुहुन्छ र यो प्रश्नले तनावमा हुनुहुन्छ भने पहिले तपाईं केयरिङ हुनुहुन्छ भन्ने देखाउँनुहोस् । त्यसपछि विस्तारै यो विषयमा कुरा गर्नसक्नुहुन्छ । जसरी पुरुषलाई यो प्रश्नले तनावमा पारेको हुन्छ, महिलालाई पनि यही प्रश्नले नर्भस तुल्याएको हुन्छ । यदि तपाईं यो मुद्दामा कुरा गर्न सुरु गर्नुहुन्छ भने हुनसक्छ तपाईंकी पार्टनरले पनि आफ्नो मनको कुरा खोल्नेछिन् । सेक्सजस्तो संवेदनशील मुद्दामा यदि तपाईंलाई बेचैनी वा इच्छा छ भने आफ्नो कुरालाई निर्धक्क भन्नु नै राम्रो हुन्छ ।

विवाहको रात जीवनभरी याद रहने रात हो त्यसकारण यतिबेला सेक्स नै हुनुपर्छ भन्ने जरुरी छैन। त्यसदिन अबेर रातीसम्म कुराकानी गरेर वा एकअर्कालाई अंगालो हालेर सुत्न सक्नुहुन्छ । जुन तपाईं दुईको मर्जीले होस् कुनै रिति रिवाजमा दबाबमा होइन ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !