२१ बैशाख २०८१, शुक्रबार

कोरोना भाइरस भन्ने शब्द थपेर नीति तथा कार्यक्रम लामो निबन्ध बनाएर ल्यायो: डा. रिजाल


डा. मिनेन्द्र रिजाल

२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले नीति तथा कार्यक्रम लामो निबन्ध भएको बताएका छन् । सांसदसमेत रहेका रिजालले पत्रकारसंग कुरा गर्दै भने, “यति लामो निबन्ध मैले कल्पना गरेको थिइन । ६३ पानाको छ । अघिल्लो वर्ष २६ पानाको थियो । २६ बाट ६३ पाना पुग्दाखेरि कहीँ पनि दुखमा छौं भन्ने छैन ।”

मन्त्रालयहरुले ५ महनिा पहिले नै बनाएका कार्यक्रममा कोरोना भाइरस भन्ने शब्द थपेर नीति तथा कार्यक्रम ल्याएको डा. रिजालले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !