२३ बैशाख २०८१, आइतबार

दुई दिनभित्र स्थायी कमिटी बैठक बोलाउने अध्यक्ष दाहालको दावी


प्रचण्ड

२५ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताएका छन् ।

बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि पुगेका अध्यक्ष दाहालले एक दुई दिन भित्र बोलाउने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !