४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै


सचिवालय बैठक

१८ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य सिफारिस विवाद चर्किरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ः३० बजे बस्न लागेको सचिवालय बैठक राष्ट्रियसभा सदस्यको मनोनयनमा छलफल हुने बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !