१५ बैशाख २०८१, शनिबार

कास्की-२ मा विद्या भट्टराईको जित पक्का, कार्यकर्ताहरु विजय उत्सवको तयारीमा


विद्या भट्टराई

१५ मंसिर, पोखरा । कास्की-२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईको जित निश्चित भएको छ । भट्टराईले कांग्रेसका खेमराज पौडेललाई ८८३० भन्दा बढी मतले पछि पारिसकेकी छन् । विद्याले २२१८२ मत प्राप्त गर्दा खेमराजको १३३५२ मत छ । यो मत सँगै नेकपाका कार्यकर्ताहरु विजय उत्सवको तयारीमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !