२५ बैशाख २०८१, मंगलबार

मन्त्रिपरिषद् पुनर्गठनपछि जनार्दन शर्मासहित यी नेताहरु मन्त्री बन्दै


Janardan Sharma

२६ कात्तिक, काठमाडौं । अबको केहि सातापछि पनि मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । पार्टी पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डसहित शिर्ष नेताहरुवीच छलफलपछि केहि हप्ता पछि केहि मन्त्रीहरुलाई हटाउने र अरु प्रभावशाली नेताहरुलाई मन्त्री बनाउने भएका छन् ।

स्रोतका अनुसार सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, देवेन्द्र पौडेल र जनार्दन शर्मा मन्त्री बन्नेछन् । उच्च स्रोतका अनुसार छविलाल विश्वकर्मा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर यादव, प्रेमबहादुर आले, किसान श्रेष्ठ, यज्ञराज सुनुवार र पार्वत गुरुङ लगायतका नेताहरुमध्येबाट केही अनुहार मन्त्रिपरिषदमा सामेल हुने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !