१४ बैशाख २०८१, शुक्रबार

कास्की २ मा उपनिर्वाचनका लागि विवेकशीलको उम्मेदवार शर्मा


१९ कात्तिक, काठमाडौं । विवेकशील नेपाली दलवाट प्रतिनिधिसभा सदस्यका लागि कास्की २-मा हुने उपचुनावमा जमुना शर्मालाई उम्मेदवार बनाउने भएको छ ।

कास्की बैदाम घर भएकी शर्मा अधिकार क्षेत्रमा क्रियाशील नेतृ हुन् । यस्तै प्रदेशसभा सदस्यका लागि बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ मा भने सन्तोष भण्डारीलाई उम्मेदवार बनाएको छ । बुर्तिबाङका युवा उद्यामी भण्डारी विवेकशीलका बाग्लुङ संयोजकसमेत हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !