१४ बैशाख २०८१, शुक्रबार

कांग्रेशका नेता आलमलाई ८ दिन हिरासतमा राख्न आदेश


८ कात्तिक, रौतहट । नेपाली कांग्रेशका नेता मोहम्मद आफ्ताब आलममाथि छानविनको लागि प्रहरीलाई ८ दिनको म्याद थप गरेको छ ।

थपिएको म्यादमा पनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीश उमानाथ गौतमको इजलासले थप ८ दिन प्रदान गरेको हो । राजपुरमा बम विस्फोट गराएको अभियोगमा आलमलाई गत २६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !