१४ बैशाख २०८१, शुक्रबार

युद्धकालिन मुद्दालाई निश्कर्ष पुर्याउन सत्तारुढ दल र प्रतिपक्षवीच बालुवाटारमा छलफल


pm-niwas-baluwatar

४ कात्तिक, काठमाडौं । युद्धकालिन मुद्दाहरुलाई चाँडो निश्कर्ष पुर्याउन प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, उर्जामन्त्री वर्षमान पुन र पूर्व सभामुख सुवास नेम्वाङ छलफलका लागि जुटेका छन् ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोगबारे देखिएको विवादबारे छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !