१४ बैशाख २०८१, शुक्रबार

सांसद गुरुङ जिल्ला अदालत काठमाडौंमा हाजिर


३ कात्तिक, काठमाडौं । पक्राउ पूर्जी जारी गरिएका सांसद पार्वत गुरुङ आइतबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएको छ ।

सांसद गुरुङमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी गरिएको थियो । अदालतले सांसद गुरुङको बयान लिएको छ ।
यो पनि पढ्नुहोस्
सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !