२३ बैशाख २०८१, आइतबार

राष्ट्रपति पौडेल भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री प्रचण्ड


रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड केही बेरअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् हेरफेरको जानकारी दिन शीतलनिवास गएका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (एमाले) सँगको बामपन्थी नयाँ समीकरण बनाएका छन् ।

नयाँ गठबन्धन बनेसँगै प्रधानमन्त्री प्रचण्डले आजै सानो आकारको नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । सोही विषयमा छलफल गर्न प्रधानमन्त्री शीतलनिवास जान लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !