१८ बैशाख २०८१, मंगलबार

कर्णालीमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी


कर्णालीमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

सुर्खेत । कर्णाली प्रदेशमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार राष्ट्रियसभा सदस्यमा विजयी भएका छन् । राष्ट्रियसभामा कर्णालीको रिक्त हुने तीन सिटमा गठबन्धनका सवै उम्मेदवार विजयी भएका हुन् ।

गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार विजयी भएका हुन् । यद्यपि मत परिणाम भने सार्वजनिक हुन बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !