८ जेष्ठ २०८१, मंगलबार

Tag: उम्मेदवार विजयी

कर्णालीमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

सुर्खेत । कर्णाली प्रदेशमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार राष्ट्रियसभा सदस्यमा विजयी भएका छन् । राष्ट्रियसभामा कर्णालीको रिक्त हुने तीन सिटमा गठबन्धनका सवै उम्मेदवार विजयी भएका हुन् । गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल