२० बैशाख २०८१, बिहिबार

नेता डा. रिजाल कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित


डा. मिनेन्द्र रिजाल

काठमाडौँ । नेपाली कांग्रेसले नेता डा. मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (१०) बमोजिम डा रिजाललाई आज मनोनयन गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !